खोल्सामा पानी जम्दैमा

poem teller

May 26th, 2024suno

Lyrics

खोल्सामा पानी जम्दैमा, त्यसलाई नदी नभन्नु म उनीसित नजिकिए भन्दैमा, म तिम्रो होइन नभन्नु म त सधैँ तिमीलाई नै हेर्ने गर्छु कहिलेकाहीँ, आँखा झिम्काए भन्दैमा मैले भुल्न खोजे नभन्नु। खोल्सामा पानी जम्दैमा, त्यसलाई नदी नभन्नु म उनीसित नजिकिए भन्दैमा, म तिम्रो होइन नभन्नु म त सधैँ तिमीलाई नै पाउने आश गर्छु कहिलेकाहीँ, मेरो अँगालोमा च्यापे भन्दैमा, तिम्रो स्वतन्त्रता लुटे नभन्नु। तिमीले हेर्दा मैले हेरिन भन्दैमा, मेरा आँखाहरु अर्कै तिर मोडिए नभन्नु, तिमी बोल्दा म बोलिन भन्दैमा, मेरा ओठहरुले तिमीलाई चाहेनन् नभन्नु, म त सधैँ तिमीलाई नै माया गर्ने गर्छु कहिलेकाहीँ, तिम्रो अँगालोमा म निदाए भन्दैमा, मैले तिम्रो निन्द्रा खोसे नभन्नु, खोल्सामा पानी जम्दैमा, त्यसलाई नदी नभन्नु म उनीसित नजिकिए भन्दैमा, म तिम्रो होइन नभन्नु

Recommended

Dance with Me
Dance with Me

pop sexy 808s

Mad World
Mad World

agressive rock, syntwave k-pop, bass guitar, upbeat, action, drum, male voice, Groovy Emotional Rock, epic, cello

Echoes in the Shadows
Echoes in the Shadows

Dark intense rap with a male voice

Touchdown Love
Touchdown Love

80s pop electrifying

Goodbye Sadness
Goodbye Sadness

pop synthesized

Bard
Bard

edm, electro house, beatdrop, bard, fantasy, medival, violin, cinematic, arena

From dirt
From dirt

trap, under, terrible, beat, rap, 122 bpm

A la playa me voy
A la playa me voy

Jamaica reggae, Trumpets, ambiental rap

Celestial Descent Into Madness
Celestial Descent Into Madness

brutal fast death metal

The Withered Symbiont
The Withered Symbiont

Steel guitar, thrash metal, guitar, bass, tornado, boss music, progressive metal, hard and smooth metal,

휴식
휴식

편안한 재즈, 스윙 리듬, 진지한 분위기, 마이너 스케일

Lost in the Suburbs
Lost in the Suburbs

melodic midwest emo pop-punk