गीत गार्हो भाछ काँ जाउँ त काँ जाउँ त । मलाई छोड्नै मन छैन नि

Nepali song

July 10th, 2024suno

Lyrics

गीत गार्हो भाछ काँ जाउँ त काँ जाउँ त । मलाई छोड्नै मन छैन नि यो ठाउँ त । दुःख पीडा निरमाया त्यसै हो । आँखिर आफ्नो देश भन्नु देशै हो ।। गरी बसौँ केही न केही काम । मिल्छ बरू आत्मालाई आराम । दुःख पीडा निरमाया त्यसै हो । आँखिर आफ्नो देश भन्नु देशै हो ।। हिँड्दा हिँड्दै रोकिए टक्क । नसकियो निदाउन निर्धक्क । दुःख पीडा निरमाया त्यसै हो। आँखिर आफ्नो देश भन्नु देशै हो ।। रात दिन देशको नै पीर छ । पीरै पीरले यो छाती चिर्छ । दुःख पीडा निरमाया त्यसै हो । आँखिर आफ्नो देश भन्नु देशै हो ।। गर्व गर्छु भएर नेपाली हिँड्छु सधैँ यो शिर उचाली दुःख पीडा निरमाया त्यसै हो । आँखिर आफ्नो देश भन्नु देशै हो ।। ✍️ सिद्ध समर्पण

Recommended

Bipoler Love (Piano)
Bipoler Love (Piano)

ambient dream-world jazz, bpm=120

koyupkacan2
koyupkacan2

rock song

Flight 89x23
Flight 89x23

trance, ambient, euphoric, melodic

Electric Love
Electric Love

hardtekk uptempo frenchcore

Golden Dreams
Golden Dreams

rap, hip hop, punk, bass

Digital Havoc
Digital Havoc

hard dubstep aggressive glitchy

Bicentenario de Bolivia
Bicentenario de Bolivia

rebellious aggressive nu-metal

Flutuando
Flutuando

epic reggae

Amazing Love
Amazing Love

soul,r&b 2000',deep male voice, beat, bass, drums, sax, intense, r&b, hip hop, violin, cello, slow sexy

咖啡杯中的温暖
咖啡杯中的温暖

温暖 舒缓 爵士乐

Ford Days (V1)
Ford Days (V1)

mid to late 1960s surf rock, male voices, uptempo

Hypnotic Tech house
Hypnotic Tech house

tech house, tribal, underground, techno, native

向阳班班歌
向阳班班歌

儿童,欢快,轻松

O Grito Somente da Vida
O Grito Somente da Vida

pesado rock metal agressivo

Lost in the Abyss
Lost in the Abyss

dark hip hop

Moje Valerie
Moje Valerie

energický emotivní rap od ženy