naya saal

Nepali folk fused with modern pop/rock for a vibrant New Year celebration. combining instruments like the madal, sarang

April 10th, 2024suno

Lyrics

आउँनत हरेक बर्ष नयाँ साल आएकाछन ! मलाई सिर्फ चुनौतीका पर्खाल आएकाछन ! पैसामा मृतककोपनी ईलाज थालीएकोछ त्यसैले लासहरू अस्पताल आएकाछन ! पुर्ण साक्षर भन्छ सरकार राजधानीबाट गाँउभरी चेली बेच्न दलाल आएकाछन ! पानीले चुपचाप रहन जरूरी ठानेकोछ आगो निभाउँन केही पराल आएकाछन ! धनी हुँदा तिमी थियौ अझै एक्लो कहाँ छु र? साथ दिन भोकमारी,अनीकाल आएकाछन ! बडो सोच बिचारले मैले भनेको थिएँ युद्द जितिन्छ प्यारले मैले भनेको थिएँ धेरैको ज्यान जान्छ धेरैले ज्यान दिन्छन तिम्रो यस्तो श्रिङ्गारले मैले भनेको थिएँ पत्याउ तिमिलाइ खुब मन पराँउछु बिना कुनै अधिकारले मैले भनेको थिएँ नीदेउ धेर बन्नुपर्छ की थोर बन्नुपर्छ ! अब मैले छुरा थाप्न कती कठोर बन्नुपर्छ ? सिकायो यही पाठ जिन्दगीले बारम्बार कोही बाल्मिकी बन्नु अघी चोर बन्नुपर्छ ! ढुङ्गै ढुङ्गा बनेर हो हामी दुबै टुक्रीएको एक रहन अब एकले कमजोर बन्नुपर्छ ! किन गर्छौ 'बा'सधैँ त्यो शहर जाने रहर? जुन शहरमा घरमै बस्न किशोर बन्नुपर्छ ! राखे हुन्छ काँडाहरू भालाहरू अझै ! छेडिएका छैनन मेरा पैतालाहरू अझै ! कि खोलै बढेर आयो कि सरकार आयो फर्कीएनन् सबेरै जाने खेतालाहरू अझै ! निर्दोष साबीत भएकोछ छोरीको हत्यारा आमा सबुत बोकीराछीन टालाहरू अझै ! फुलले कहिल्यै नफुल्ने चेतावनी दिएछ शिर नहुनेलाई थपेपछी मालाहरू अझै ! यार!गरीबीले छोरालाई पर्देस पठाकोछ बा'चढ्दैछन भारीसंग उकालाहरू अझै ! सफलताको सुरुवात नयाँ वर्षको धेरै धेरै बधाई आउँनत हरेक बर्ष नयाँ साल आएकाछन ! मलाई सिर्फ चुनौतीका पर्खाल आएकाछन ! पैसामा मृतककोपनी ईलाज थालीएकोछ त्यसैले लासहरू अस्पताल आएकाछन ! पुर्ण साक्षर भन्छ सरकार राजधानीबाट गाँउभरी चेली बेच्न दलाल आएकाछन ! पानीले चुपचाप रहन जरूरी ठानेकोछ आगो निभाउँन केही पराल आएकाछन ! धनी हुँदा तिमी थियौ अझै एक्लो कहाँ छु र? साथ दिन भोकमारी,अनीकाल आएकाछन ! बडो सोच बिचारले मैले भनेको थिएँ युद्द जितिन्छ प्यारले मैले भनेको थिएँ धेरैको ज्यान जान्छ धेरैले ज्यान दिन्छन तिम्रो यस्तो श्रिङ्गारले मैले भनेको थिएँ पत्याउ तिमिलाइ खुब मन पराँउछु बिना कुनै अधिकारले मैले भनेको थिएँ नीदेउ धेर बन्नुपर्छ की थोर बन्नुपर्छ ! अब मैले छुरा थाप्न कती कठोर बन्नुपर्छ ? सिकायो यही पाठ जिन्दगीले बारम्बार कोही बाल्मिकी बन्नु अघी चोर बन्नुपर्छ ! ढुङ्गै ढुङ्गा बनेर हो हामी दुबै टुक्रीएको एक रहन अब एकले कमजोर बन्नुपर्छ ! किन गर्छौ 'बा'सधैँ त्यो शहर जाने रहर? जुन शहरमा घरमै बस्न किशोर बन्नुपर्छ ! राखे हुन्छ काँडाहरू भालाहरू अझै ! छेडिएका छैनन मेरा पैतालाहरू अझै ! कि खोलै बढेर आयो कि सरकार आयो फर्कीएनन् सबेरै जाने खेतालाहरू अझै ! निर्दोष साबीत भएकोछ छोरीको हत्यारा आमा सबुत बोकीराछीन टालाहरू अझै ! फुलले कहिल्यै नफुल्ने चेतावनी दिएछ शिर नहुनेलाई थपेपछी मालाहरू अझै ! यार!गरीबीले छोरालाई पर्देस पठाकोछ बा'चढ्दैछन भारीसंग उकालाहरू अझै ! सफलताको सुरुवात नयाँ वर्षको धेरै धेरै बधाई

Recommended

Perfect As You Are
Perfect As You Are

electronic k-pop upbeat yet sad alt-pop

Stardust Promises
Stardust Promises

Lo-Fi, Indie Folk, sweet voices, dreamy and cozy, kawai

Starry Nights
Starry Nights

syncopated experimental funk, avant-garde

Planet of caos
Planet of caos

cinematic epic, orchestral, progressive, epic

The Edge of Freedom
The Edge of Freedom

electric raw intense

City Lights
City Lights

16th century, dungeons and dragons, tavern, electroswing, dark, monolithic, death, decay primitive, power metal, goth

Shattered Chains of the Night
Shattered Chains of the Night

dark blues alternative nu-metal 80's synth

رویای من (Royaye Man - My Dream)
رویای من (Royaye Man - My Dream)

pulsing basslines, energetic and danceable with a vibrant club vibe, 2000s eurodance, synth-heavy, pop, eurodance

Aurora Boreal
Aurora Boreal

instrumental, orchestra, movie, emotional, intense

One Lost
One Lost

indie-pop dreamy psychedelic

devil
devil

trance, electronic, electro

The Working Man
The Working Man

Countryside pop, 90s, catchy

Voyage of Triumph
Voyage of Triumph

instrumental,instrumental,instrumental,instrumental,instrumental,soundtrack,triumphant,epic,cinematic,film score,atmospheric,orchestral,instrumental

Matunga Chronicles
Matunga Chronicles

comedy,non-music

See saw
See saw

funktronica

Hello, New Me
Hello, New Me

uplifting anthemic pop

In the Labyrinth
In the Labyrinth

psychedelic indie math prograssive hard rock