दुनिया

nepali melodic and rhythmic music with flute and piano with nepali male

April 16th, 2024suno

Lyrics

चासो छैन मलाई , दुनियाको काम बारे । बिचरा गर्छन के , मैले सोच्न थाले म खोज्दछु आफ्नो खुबीहरु । कमजोरी खोज्ने त दुनिया छदैछ । म लम्काउछु पाईला अघि अघि । पछाडि खुट्टा तान्ने त दुनिया छदैछ । अग्ला अग्ला सपना देख्छु म । तल तल झुकाउने त दुनिया छदैछ । म प्रेम गर्छु आफैलाई । घृणा गर्ने त दुनिया छदै छ । चासो छैन मलाई , दुनियाको काम बारे । बिचरा गर्छन के , मैले सोच्न थाले चासो छैन मलाई , दुनियाको काम बारे । बिचरा गर्छन के , मैले सोच्न थाले म खोज्दछु आफ्नो खुबीहरु । कमजोरी खोज्ने त दुनिया छदैछ । म लम्काउछु पाईला अघि अघि । पछाडि खुट्टा तान्ने त दुनिया छदैछ । अग्ला अग्ला सपना देख्छु म । तल तल झुकाउने त दुनिया छदैछ । म प्रेम गर्छु आफैलाई । घृणा गर्ने त दुनिया छदै छ । चासो छैन मलाई , दुनियाको काम बारे । बिचरा गर्छन के , मैले सोच्न थाले

Recommended

Shredding Dreams
Shredding Dreams

rock electrifying fast-paced

般若波羅蜜多心經
般若波羅蜜多心經

Thrash Metal,speed,power,doublepedal,taiwanese vocal,

Platinum Plunge
Platinum Plunge

Pirate Shanty

SANDALI
SANDALI

romantic, electro, reggae

Resilience in the Ruins
Resilience in the Ruins

powerful defiant hip-hop/rap

alone.
alone.

sad,r&b, lo-fi, emotional,ballad,piano,violin

Hillary Step
Hillary Step

Ancient black dark metal opera, orchestral, choir, epic

My  House
My House

Electronic, acoustic, Guitar, Happy, Synth

A Better World
A Better World

Uplifting pop rock ballad

Love is all you need
Love is all you need

Stile Beatles, beach boys, pet sound

Eternal Ice
Eternal Ice

Glam metal, Hair metal, male vocals, dark love, toxic, emotional, destructive, intense, brooding, fatal.

Season My Heart (MEATCORE)
Season My Heart (MEATCORE)

trap rap pop anthemic

Crimson Temptation V2
Crimson Temptation V2

Mix of Otacore, Nerdcore and Heavy Metal Instrument, Electronic elements, Male voice with range